२३ बैशाख २०८३, बुधबार । May 6, 2026

ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता हुँदै


१० चैत्र २०८१, सोमबार  

48
Shares

काठमाडौं । तीन प्रमुख दलका नेताहरु नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका बीच आज एक महत्वपूर्ण बैठक हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको यो बैठक सिंहदरबारमा अपराह्न ४ बजे बस्नेछ।

प्रधानमन्त्री ओलीका अनुसार बैठकमा प्रमुखतया संक्रमणकालीन न्याय (टीआरसी) विषयमा छलफल हुनेछ। यसअघि, माओवादी केन्द्रकी सांसद विमला सुवेदीले प्रतिनिधि सभा बैठकमा टीआरसीको बारेमा प्रश्न गर्दा, प्रधानमन्त्री ओलीले प्रचण्डसँगको सम्पर्कमा रहेको तर बारम्बार प्रयास गर्दा सम्पर्क नजोडिएको जानकारी दिएका थिए।

यस बैठकमा राप्रपा लगायत राजावादी दलहरुले फैलाएको गतिविधिहरू र गणतन्त्रको रक्षा गर्ने दलहरूको भूमिकाका विषयमा पनि गम्भीर छलफल हुने संकेत गरिएको छ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ९ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट