३१ बैशाख २०८३, बिहिबार । May 14, 2026

सत्तारूढ दलहरूको बैठक बालुवाटारमा सुरु


११ चैत्र २०८१, मंगलबार  

81
Shares

काठमाडौं । बालुवाटारमा आज सत्तारूढ दलहरूको महत्वपूर्ण बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपराह्न सत्तारूढ दलका शीर्ष नेताहरूबीच बैठक आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायत अन्य सत्तारूढ दलका प्रमुख नेताहरू सहभागी छन्।

यस बैठकमा जनता समाजवादी पार्टी, जनमत पार्टी, नेपाल परिवार पार्टी (नाउपा), र लोसपाका नेताहरू पनि उपस्थित छन्।समसामयिक राजनीतिक घटनाक्रम र अन्य महत्त्वपूर्ण मुद्दाहरूबारे छलफल गर्न उक्त बैठक भएको जनाएको छ।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ४ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली