काठमाडौं । राजावादी समूहले भोलि (शुक्रबार) काठमाडौंमा आयोजना गर्ने प्रदर्शनलाई शान्तिपूर्ण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। तर, विज्ञानका आधारमा क्रिया र प्रतिक्रिया हुने सम्भावनाको बारेमा सचेत गराउँदै उनीहरूले कुनै पनि परिस्थिति उपेक्षा नगर्न आग्रह गरेका छन्। राजावादी र गणतन्त्रवादी समूह दुवैले काठमाडौंका छुट्टाछुट्टै स्थानमा प्रदर्शन गर्ने छन्। काठमाडौं प्रशासनका अनुसार, राजावादीहरूको प्रदर्शन तिनकुनेमा र गणतन्त्रवादीहरूको…