२ चैत्र २०८२, सोमबार । March 16, 2026

“पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने, राजा भए के गर्लान्?”: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश अहिले एकढिक्का भएको बताउँदै भने, "कसैले चाहेर पनि गणतन्त्र हट्न सक्दैन।" नेपाल लेखक संघको आठौं अधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै देउवाले शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनाबारे टिप्पणी गरे। पूर्वराजा ज्ञानेन्द्रको बारेमा छलफल गर्दै देउवाले भने, "पूर्वराजाले अराजकता मच्चाएको देख्दा यदि उनी राजा हुन्थे भने के गर्थे? उनी…