२ चैत्र २०८२, सोमबार । March 16, 2026

त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन: नेविसंघका जोशी विजयी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार दीपकराज जोशी अध्यक्ष पदमा विजयी भएका छन्। सोमबार सम्पन्न मतदानमा जोशीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेनिकट अनेरास्ववियुका उम्मेदवार सिद्धान्त भट्टराईलाईलाई पराजित गर्दै अध्यक्ष पद सुनिश्चित गरेका हुन्। जोशीले ७८९ मत प्राप्त गर्दा भट्टराईले ७८१ मत ल्याएका थिए। यस्तै, अखिल…