९ श्रावण २०८३, शनिबार । July 26, 2026

प्रदर्शनसँग सम्बन्ध पुष्टि नभएपछि स्वागत नेपाल रिहा


१६ चैत्र २०८१, आइतबार  

144
Shares

काठमाडौं । राजावादी आन्दोलनका प्रवक्ता स्वागत नेपाललाई प्रहरीले म्याद थप नगरी रिहा गरेको छ।

१५ चैतमा पक्राउ परेका उनलाई प्रदर्शनमा कुनै भूमिका नदेखिएपछि छोडिएको प्रहरी स्रोतले जनाएको छ। नेपाल राजावादीहरूको हिंसात्मक प्रदर्शनकै दिन परीक्षामा सहभागी रहेका थिए, जसका कारण उनीमाथि थप कारबाहीको आधार नभएको प्रहरीको निष्कर्ष छ।

उनलाई आफ्नै ल फर्मबाट नियन्त्रणमा लिइएको थियो।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ६ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर