२ चैत्र २०८२, सोमबार । March 16, 2026

नयाँ वर्षको सुरुवातसँगै माओवादीको तराई–मधेस जागरण अभियान पुनः सक्रिय

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ वर्षको पहिलो दिनदेखि पूर्व–पश्चिम हुलाकी लोकमार्ग केन्द्रित "जनतासँग माओवादी–तराई मधेस जागरण अभियान"लाई पुनः सुरु गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा रहेको अभियान टोली नवलपुरको गैँडाकोट पुगेको छ, जहाँ स्थानीय बासिन्दाहरूले भव्य स्वागत गरेका छन्। माओवादी केन्द्रका अनुसार अध्यक्ष प्रचण्डसहित अभियान टोली आज र भोलि नवलपुरका विभिन्न स्थानमा…