काठमाडौं । समस्यामा परेका सहकारी संस्था सदस्यका साना बचतकर्ताहरूको रकम फिर्ता गर्न सरकार अघि सरेको छ। शुक्रबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले साना बचतकर्तालाई राहत दिने गरी कोष स्थापना गरिने बताएका हुन्। ‘साना बचतकर्ताको बचत फिर्ता गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण अन्तर्गत विशेष कोष…