२५ बैशाख २०८३, शुक्रबार । May 8, 2026

पुल भाँचिदा अवरुद्ध पूर्वपश्चिम राजमार्ग डाइभर्सन बनाएपछि खुल्यो


३० बैशाख २०८२, मंगलबार  

21
Shares

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारा क्षेत्रस्थित गिरुबारी खोलाको पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ।

तर, अस्थायी डाइभर्सनमार्फत अहिले यातायात सुचारु गरिएको छ। चोरमारा बजारभन्दा केही तलतिर अस्थायी डाइभर्सन तयार गरी साना तथा यात्रुवाहक सवारीसाधनलाई प्राथमिकतामा राखी गाडीहरु पार गराइँदैछ। गए राति मालबाहक ट्रक पुल पार गर्ने क्रममा पुल एक्कासि भाँचिएपछि यातायात ठप्प भएको थियो।

ट्रकको भारी भारले पुल दबिँदा पुलको केही भाग तल धसिएको छ भने छेउछाउमा चिरा देखिएको छ। यातायात सहज बनाउन सम्बन्धित निकायले तत्काल पहल गरी वैकल्पिक व्यवस्था गरिएको हो।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ७ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१