६ असार २०८३, शनिबार । June 21, 2026

पाकिस्तानी सेनाप्रमुखको चेतावनीः भारतले हामीलाई तर्साउन सक्दैन

एजेन्सी । भारतसँग चुलिँदै गएको तनावको पृष्ठभूमिमा पाकिस्तानी सेनाप्रमुख जनरल असीम मुनीरले आफ्नो देश क्षेत्रीय अखण्डता र सार्वभौमिकताको रक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको दाबी गरेका छन्। उनले पाकिस्तानलाई कसैले पनि डर देखाएर झुकाउन नसक्ने चेतावनी दिए। “भारत जतिसुकै सैन्य शक्ति भएको मुलुक होस्, हामीलाई तर्साउन सक्दैन,” सोमबार सार्वजनिक सम्बोधनका क्रममा मुनीरले स्पष्ट रूपमा भने।…