४ असार २०८३, बिहिबार । June 18, 2026

बुधबारको सुनचाँदी बजार : सुनको भाउ बढ्यो, चाँदी सस्तो


३१ बैशाख २०८२, बुधबार  

441
Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ भने चाँदीको भाउ भने केही घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सोही सुन १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबारमा थियो। उता, चाँदीको मूल्य भने घटेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ९ सय ६० रुपैयाँमा झरेको छ।

सुनचाँदीको मूल्यमा यस्ता दैनिक उतारचढाव अन्तर्राष्ट्रिय बजारको प्रभाव, भन्सार दर, माग–आपूर्ति तथा विनिमय दरका कारण हुने गरेको व्यवसायीहरू बताउँछन्।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ११ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा