२५ फाल्गुन २०८१, आइतबार । March 10, 2025

रुसी आरोप विरुद्ध जेलेन्स्कीको प्रतिवाद

एजेन्सी । युक्रेनले विष्फोटक पदार्थ प्रयोग गर्ने योजना बनाएको भनि रसियाले लगाएको आरोपको खण्डन गरेको छ । युक्रेनि राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रसिया आफैले यस्तो योजना बनएको हुन सक्ने आरोप लगाएका छन् । रसीयाका रक्षा मन्त्री सेर्गी साईगुले बेलायति समकक्षी वेन वालेस सँगको वार्ताका क्रममा सो आरोप लगाएका थिए । वालेसले भने सो आरोप विश्वासयोग्य नरहेको…