काठमाडौं । पुर्व गृहमन्त्री रवि लामिछाने आज नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं जने भएका छन् । सर्वोच्च अदालतले शुक्रबार लामिछानेको नागरिकता अबैधानिक रहेको फैसला गरेसँगै सांसद, पार्टी सभापति, उपप्रधान एवं गृहमन्त्री पद एकैपटक गुमाएका लामिछानेले आज नागरिकता लिन प्रशासन कार्यालय काठमाडौं जान लागेका हुन् । उनले स्थानीय प्रशासनसँग समन्वय गरी काठमाडौं जिल्ला प्रशासनबाट…