२३ श्रावण २०८३, शनिबार । August 8, 2026

‘ईसेवाको कर्मचारी हुँ’ भन्दा लाखौं ठगी गर्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ईसेवाको कर्मचारी भएको भन्दै १६ लाख भन्दा बढि ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ईसेवाको आधिकारिक कर्मचारी हुँ भनी ठगी गर्ने रौतहटका शुभम साहलाई पक्राउ गरि सार्वजनिक गरेको हो । उनले ईसेवा आइडि बैंक खातामा लिङ्क गराइने, आइडी नवीकरण…