७ आश्विन २०८३, बुधबार । September 23, 2026

आमसञ्चारसम्बन्धी कानुनलाई छिट्टै मूर्तरुप दिइने मन्त्री शर्माको प्रतिबद्धता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने बताएकी छन् । नेपाल पत्रकार महासङ्घले सोमबार सञ्चारग्राममा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री शर्माले प्रविधिको विकाससँगै सञ्चार क्षेत्रको नियमन आवश्यक भइसेकेको भन्दै पुरानाका कानुनलाई प्रतिस्थापन गर्दै सरोकारवालाको प्रत्यक्ष सहभागितामा नयाँ कानुन निर्माण गरिने स्पष्ट पारिन् । उनले महासङ्घलगायत…