१४ कार्तिक २०८३, शनिबार । October 31, 2026

मृत्यु हुनेको संख्या ८ हजार नजिक, ३५ हजार बढी घाइते

एजेन्सी । टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ८ हजार नजिक पुगेको छ । त्यस्तै घाइते हुनेको संख्या झन्डै ३५ हजार नाघेको छ । ज्यान गुमाउनेमा टर्कीमा ५ हजार ८ सय ९४ र सिरियामा २ हजार ३२ रहेको छन् । टर्कीमा भूकम्पका कारण करिब ६ हजार भौतिक संरचना ध्वस्त भएका…