१९ कार्तिक २०८३, बिहिबार । November 5, 2026

रवि लामिछानेको अभिव्यक्ति प्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार क्षेत्रप्रति दिएको अभिव्यक्ति आपत्तिजनक र अशोभनीय भएको बताएको छ । आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि आयोजित पत्रकार सम्मेलनमा लामिछानेले सञ्चार माध्यम, तिनका सञ्चालक र पत्रकारबारे गरेको टिप्पणीमा महासंघले आपत्ति जनाएको हो । रविले आधारहीन र पूर्वाग्रही आरोप लगाएर धम्कीपूर्ण…