७ आश्विन २०८३, बुधबार । September 23, 2026

राप्रविसं मेरो विकल्प छैनः अध्यक्षका उम्मेदवार बम

काठमाडौं । राप्रपा निकट राप्रविसंको काठमाडौंमा हुन लागेको राष्ट्रिय सम्मेलन माग २७ देखि काठमाडौँमा हुने भएको छ । बिगतमा पार्टी टुटफुटका कारणले विद्यार्थी संगठनले एकता पाउन सकेको थिएन,वर्तमान अवस्थामा पार्टीमा एकल नेतृत्व,सिद्धान्तमा पार्टी अगाडि बढीकोले विद्यार्थी संगठनले मुर्तरुप पाए लगत्तै राष्ट्रिय सम्मेलन हुन थालेको सम्मेलनको माहौल तातिरहेको छ। राप्रविसंको अवस्था खस्केको र पार्टी लोकप्रियता बढेको…