१८ माघ २०८१, शुक्रबार । January 31, 2025

बुधबार पनि नेप्से परिसूचक ओरालो

काठमाडौं । साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से बुधवार नेप्से परिसूचक १२ दशमलव ८१ अंक घटेर १८४५ दशमलव ५१ बिन्दुमा झरेको छ । यसैगरि,सेन्सेटिभ इण्डेक्स २ दशमलव ६६ अंक, फ्लोट इण्डेक्स ० दशमलव ६५ अंक र सेन्सेटिभ इण्डेक्स ० दशमलव ९३ अंकले घटेको छ । बुधवार कारोबारमा आएका २१६ कम्पनीको २१ लाख ५१ हजार…