६ आश्विन २०८३, मंगलबार । September 23, 2026

रविलाई गृहमन्त्री नबनाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी


१७ माघ २०७९, मंगलबार  

6
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफुले पाउनुपर्ने दावी गरेको छ ।

रास्वपा सभापति रवि लामिछानेले मंगलबार बिहान बालुवाटारमा गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गृह मन्त्रालयको नेतृत्व आफ्नो पार्टीलाई दिन माग समेत गरेका छन् । पुस १० मा एमाले, माओवादी केन्द्र रास्वपा राप्रपा, जनता समाजवादी पार्टी जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आपसमा मिलेर सरकार गठन गर्ने सहमति भएको थियो ।

यद्यपी रास्वपाले गृहमन्त्रालय नपाएको खण्डमा सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी समेत दिएको छ । सरकार गठन गर्दा सहमती अनुसार गृहमन्त्रालयको जिम्मेवारी रास्वपा बाट सभापति रवि लामिछानेले पाएका थिए । तर रविको नागरिकता सम्बन्धी विवादमा अदालतले दिएको फैसला अनुसार उनि दोषी ठहर भएपछि उनी पदमुक्त भएका थिए ।

रविले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रक्रिया पुरा गरि नागरिकता लिएसंगै उनि मन्त्रालय पर्किने हतारोमा छन् । यद्यपी प्रधानमन्त्री दाहाल भने नागरिकता पुनः लिएपनि पुरानै नागरिकताका आधारमा बनेको राहदानी विवाद कायम रहेकाले रविलाई मन्त्रालय फर्काउने पक्षमा देखिएका छैनन् ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा