१६ श्रावण २०८३, शनिबार । August 2, 2026

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व नै संकटतर्फ धकेलिँदै गएको भन्दै जर्नालिस्ट्स फर जस्टिस नेपाल (जेजेएन) ले गम्भीर चिन्ता व्यक्त गरेको छ। संगठनले जारी द्वन्द्वहरू तत्काल अन्त्य गरी संवाद र वार्तामार्फत समाधान खोज्न अन्तर्राष्ट्रिय समुदायसँग जोडदार आह्वान गरेको छ। जेजेएनका अध्यक्ष टिकाराम खड्का र महासचिव बैकुण्ठ प्रसाद भण्डारीको संयुक्त हस्ताक्षरमा जारी…