३ आश्विन २०८३, शनिबार । September 19, 2026

विश्वकप लिग-२ः नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी शृङ्खलामा नेपालले आजको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। स्कटल्यान्डमा मंगलबार भइरहेको खेलमा डच टिमले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो। आजको खेलका लागि नेपाली टिममा केही परिवर्तन गरिएको छ। अनुभवी खेलाडी गुलशन झा र सोमपाल कामीलाई विश्राम दिँदै अनिल साह र नन्दन यादवलाई…