२९ पुस २०८२, मंगलबार । January 14, 2026

खेलकुद क्षेत्रमा दोब्बरले बढ्यो बजेट, के-के छन् प्राथमिकता ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। बिहीबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै खेलकुद पूर्वाधार विकास र युवा सशक्तीकरणलाई प्राथमिकता दिइएको जानकारी दिए। चालू आर्थिक वर्षको तीन अर्ब ५० करोड रुपैयाँको तुलनामा यो बजेट…