३० चैत्र २०८२, सोमबार । April 14, 2026

हेनरिच क्लासेनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

एजेन्सी । दक्षिण अफ्रिकी क्रिकेट टोलीका उत्कृष्ट विकेटकिपर–ब्याट्सम्यान हेनरिच क्लासेनले ३३ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। उनको यस निर्णयले क्रिकेटप्रेमीहरूलाई स्तब्ध बनाएको छ। सन् २०१८ मा दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गरेका क्लासेन सीमित ओभरको क्रिकेटमा आक्रामक ब्याटिङ र उत्कृष्ट विकेटकिपिङका लागि विशेष परिचित थिए। सन् २०२४ मा टेस्ट…