२१ कार्तिक २०८३, शनिबार । November 7, 2026

नेपाल र क्यानडाबीचको अन्तिम खेल आज, सिरिज क्लिन स्विप गर्ने नेपालको लक्ष्य

काठमाडौं । नेपाल–क्यानडाबीच जारी एकदिवसीय शृङ्खलाको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ । खेल कीर्तिपुर क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । नेपाल आजको खेलमा सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा मैदान उत्रँदा क्यानडा भने पहिलो जितको खोजीमा मैदान प्रवेश गर्नेछ । सिरिजको पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटको क्यानडामाथि…