२२ श्रावण २०८३, शुक्रबार । August 7, 2026

ओडीआई सिरिजः क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । नेपालले क्यानडासँग पहिलो ओडिआई खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै छ । टीयु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पोडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा नेपालको टोलीमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गतिका बलर हुन् । नेपालको…