काठमाडौं । नेपालले आज क्यानडाविरुद्ध जारी सिरिजको अन्तिम खेल खेल्दैछ । सिरिज क्लिन स्विप गर्ने लक्ष्य सहित मैदान छिरेको नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । आजको खेलमा हेमन्त धामीले डेब्यु गर्ने भएका छन् । नेपालले कुल ४ परिवर्तन गरेको छ ।पछिल्लो खेलबाट सूर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी र आसिफ शेख…