काठमाडौं । हाल देशका विभिन्न भू-भागमा सक्रिय मनसुनी प्रणालीसँगै केही स्थानहरूमा पश्चिमी वायु तथा स्थानीय वायुले समेत प्रभाव पारेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भागमा मनसुनी वायुले असर पुर्याएको छ भने देशको पश्चिम भू-भागमा आंशिक रूपमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको मौसम पूर्वानुमान…