१० फाल्गुन २०८२, आइतबार । February 22, 2026

सीआईबीले लियो महराको बयान

काठमाडौं । इलेक्ट्रिक सिग्रेट (भेप) मार्फत गरिएको ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ । बिहीबार महरालाई बयानका लागि थापाथलीस्थित नर्भिक अस्पतालबाट लैनचौरस्थित सीआईबी कार्यालय लगिएको थियो । सीआईबीका अनुसार दिउँसो झन्डै १ बजेको समयमा बयान सकेर उनलाई फेरी अस्पताल नै पठाइएको छ । पूर्वन्यायाधीश डिल्लीराज…