८ आश्विन २०८३, बिहिबार । September 24, 2026

मोडल सोफी धरेलको अभिनय रहेको “खुसी तिमिलाई” गीत सार्वजनीक


८ चैत्र २०८०, बिहिबार  

57
Shares

काठमाडौं । मोडल सोफी धरेल र प्रज्वलराज भट्टद्वारा अभिनित “खुसी तिमिलाई” बोलको गीत सार्वजनिक भएको छ ।

जुन गितमा गायक रञ्जन राई र गायिका अनु चौधरी स्वर दिएका छन् । उक्त गितको शब्द अनि संगित भने ज्ञानेन्द्र गिरिले तयार पारेका हुन् । प्रेम भाव झल्किने उक्त गितको निर्देशन केशवराज भट्टको रहेको थियो भने भिडियो छायाँकन प्रकाश खड्का र सम्पादन राकेश दाहालले गरेका थिए ।

उक्त गितको म्यूजिक भिडियो सुनिल दवाडी नामक यूट्यूब च्यानलबाट सार्वजनीक भएको छ ।

भिडियोः

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  १२ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको