१० फाल्गुन २०८१, शनिबार । February 23, 2025

कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने

काठमाडौं । राष्ट्रपतिको उम्मेदवार चयनका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बिहान बस्ने भएको छ । शनिबार बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्ने तय भएको हो । राष्ट्रपतिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाट ग्रिन सिग्नल पाएको कांग्रेसले आज पनि तत्कालिन ५ दलिय गठबन्धनमा अवद्ध दलहरुसंग छलफल गर्ने छ । राष्ट्रपति…