काठमाडौँ । नेपाली बजारमा पहिलो पटक सर्वसुलभ दरमा BLACKVIEWको ट्याब्लेट सार्वजनिक भएको छ । बजारका चलनचल्तीमा रहेका अन्य ट्याब्लेट भन्दा उत्कृष्ट मानिएको BLACKVIEW ट्याब १८ काठमाडौँको न्यु रोड स्थित ताम्राकार कम्पेल्कस्को पसल नं ८ र अन्य खुद्रा पसलहरुमा उपलब्ध रहेको छ । ८ जी.बि र १२ जी.बि RAM सहित २५६ जी.बि को स्टोरेजका दुई थरीका सेटहरू अहिले…