काठमाडौं । शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो एक दिवसीय खेलमा नेपाल ए ले आयरल्याण्ड ए सँग १ सय १४ रनले पराजीत भएको छ । १ सय ७५ रनको लक्ष्य पछ्याएको नेपाल ए १६ दशमलव ५ ओभरमा अल आउट हुँदै जम्मा ६० रन मात्रै जोड्न सफल भयो । नेपालका लागि भीम सार्कीले २१ बलमा २…