२३ श्रावण २०८३, शनिबार । August 9, 2026

एसीसी प्रिमियर कपः नेपाल र मलेसिया भिड्दै

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो ४ बजेर १५ मिनेटमा ओमानको अल अमरेत मैदानमा सुरु हुनेछ । समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह ‘बी’ मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत छन् । प्रतियोगिता विजेताले टि–२० विश्वकपपछि हुने टि–२० एसिया कप खेल्न…