२० असार २०८३, शनिबार । July 4, 2026

आजदेखि निर्वाचन आचारसंहिता लागु, के–के गर्न पाईँदैन ?

काठमाडौं । आजदेखि उपनिर्वाचनको आचारसंहिता लागु हुने भएको छ । निर्वाचन आयोगले वैशाख १५ गते सम्पन्न हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर आचारसंहिता लागु…