९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

एसएमएस फ्रेन्डसिप कपः नेपालले बरोडासँग खेल्दै



काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा बरोडासँग खेल्दैछ ।

खेल गुजरातको वापीमा नेपाली समय अनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ । प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनलमा पुगिसकेको छ भने बरोडा भने जिविहीन रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

फाइनल खेल नेपाल र गुजरातबीच आइतबार हुनेछ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ८ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी