८ आश्विन २०८३, बिहिबार । September 24, 2026

नक्क्ली भुटानी शरणार्थी प्रकरणः कांग्रेस नेता शेर्पालाई धरौटीमा छाड्न आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वसाँसद एवं नेपाली कांग्रेसका नेता आङटावा शेर्पालाई ३० लाख धरौटीमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले शेर्पालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको आदेश बदर गरेको हो । यस्तै उच्चले थुनामा पठाएका गोबिन्दकुमार…