१ आश्विन २०८३, बिहिबार । September 17, 2026

बझाङ उपनिर्वाचनः मतपेटिका संकलनको काम सकियो, ११ बजे सर्वदलीय बैठक


१६ बैशाख २०८१, आइतबार  

6
Shares

काठमाडौं । बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा शनिबार भएको मतदानको सबै मतपेटिका सङ्कलन गर्ने कार्य सम्पन्न भएको छ ।

उच्च हिमाली क्षेत्रका मतपेटिका आइतबार बिहान सेनाको हेलिकप्टर मार्फत संकलन गरी सदरमुकाम चैनपुर पुर्याइएको छ ।

मतपेटिका संकलनको काम सकिएपछि ११ बजे सर्वदलीय बैठक बस्ने र मतगणनाको काम अघि बढाउने तयारी गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १० : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ