७ जेष्ठ २०८२, मंगलबार । May 20, 2025

मैत्रिपूर्ण टी–२० सिरिज

कप्तान पौडेलको शतक प्रहार सँगै नेपालको विजयी सुरुवात



काठमाडौं । कप्तान रोहित कुमार पौडेलको शतक प्रहार साँगै वेस्ट इन्डिज ए सँगको पहिलो टी–२० प्रतियोगितामा नेपाल विजयी भएको छ ।

वेस्ट इन्डिजले दिएको २ सय ५ रनको लक्ष्य नेपालले निर्धारित १९ दशमलव ३ बलमा ६ विकेट गुमाएर पुरा गरेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ३ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी

पोखरामा भूकम्पको धक्का, केन्द्रबिन्दु कास्कीको सिनुवा

कास्की । मंगलबार दिउँसो पोखरा र आसपासका क्षेत्रमा भूकम्पको हल्का

महिला टी-२० एसिया छनोटः अन्तिम खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ अन्तर्गत

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य अघिल्लो दिनकै दरमा