काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह ‘सी’ को रोमाञ्चक खेलमा पोर्चुगलको क्लब बेनफिकाले जर्मन जायन्ट बायर्न म्युनिखमाथि १-० को सनसनीपूर्ण जित दर्ता गर्दै समूह विजेता बनेर अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। खेलको १३औं मिनेटमा बेनफिकाका आन्द्रेस सेल्डरुपले गरेको गोल नै खेलको निर्णायक बन्यो। त्यसपछि दुबै टोलीले प्रयास गरे पनि थप गोल हुन…