एजेन्सी । सात गोलको उत्कृष्ट रोमाञ्चपछिको संघर्षमा साउदी अरबको अल हिलालले इंग्लिस पावरहाउस म्यान्चेस्टर सिटीलाई अतिरिक्त समयमा ४-३ ले हराउँदै फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ। मंगलबार बिहान सम्पन्न भएको यो खेलमा सिटीले सुरुवाती अग्रता बनाए पनि अल हिलालको सशक्त पुनरागमनले नतिजा उल्ट्यायो। नवौं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई अगाडि ल्याए पनि दोस्रो…