२९ श्रावण २०८३, शुक्रबार । August 14, 2026

डेल्टा मार्टमा लागेको आगो नियन्त्रणमा, करोडौंको क्षति

बुटवल । बुटवलको डेल्टा एजुकेशन मार्टमा बिहीबार साँझ ६ बजेदेखि लागेको आगो झण्डै चार घण्टापछि नियन्त्रणमा आए पनि मार्ट पूर्ण रुपमा जलेर ध्वस्त भएको छ। बुटवल उपमहानगरपालिका सहित वरिपरिका आठ वटा दमकल प्रयोग गर्दा मार्टमा लागेको आगो समयमै नियन्त्रण हुन सकेन। जसोतसो बस्ती त जोगियो तर मार्ट पूर्ण रुपमा जलेर खरानी भएको छ। जिल्ला प्रहरी…