मौद्रिक नीति र बजेटको तालमेल हुन्छअर्थमन्त्री बर्षमान पुनले बजेटसँग तालमेल हुने गरी मौद्रिक नीति आउने बताएका छन् । आगामी आर्थिक बर्षको बजेट कार्यान्वयन योजनाबारे छलफल गर्न शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । आगामी आर्थिक वर्षका लागि सार्वजनिक वित्त नीति वस्तुगत र यथार्थपरक आएकामा सबैतिरबाट प्रशंसा भएको दाबी गर्दै उनले मौद्रिक नीति…