४ असार २०८३, बिहिबार । June 18, 2026

कोपा अमेरिका २०२४

पेरु र चिली गोलरहित बराबरीमा


८ असार २०८१, शनिबार  

21
Shares

एजेन्सी । जारी कोपा अमेरिका २०२४ अन्तर्गत शनिबार भएको पेरु र चिलीबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।

यससँगै दुवै टिमले एक एक अंक बटुलेका छन् । समूह ‘ए’ को खेलमा दुवै टिमले आक्रमण बुने पनि त्यो निर्णायक हुन सकेन । यो स्कोर दुवै टिमका लागि फाइदाजनक पनि हुने छैन् । समूह ‘ए’ मा अर्जेन्टिना र क्यानाडा पनि छन् । प्रतियोतिगाको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानाडालाई २–० ले हराएको थियो ।

अर्जेन्टिनी तीन अंकमा समूहको शीर्षमा कायम रह्यो । अब यस समूहको खेलमा पेरुले क्यानाडा र चिलीले अर्जेन्टिनाको सामना गर्नेछ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ८ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा