काठमाडौं । एएफसी वुमेन्स एसियाकप छनोट प्रतियोगिता उज्वेकिस्तानको राजधानी तासकेन्दमा धमाकेदार मोडमा प्रवेश गरिरहेको छ। समूह 'एफ' को प्रतिस्पर्धा अहिले निकै रोमाञ्चक र सनसनीपूर्ण चरणमा पुगेको छ, जहाँ आयोजक उज्वेकिस्तान र नेपाल दुवै टोली बराबरी अवस्थामा छन्। समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० को सानदार जित दिलायो भने उज्वेकिस्तानले लाओसमाथि ७–० को प्रभावशाली जित…