काठमाडौं । नेपालले एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनल यात्रा तय गरेको छ । बिहीबार सम्पन्न सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । पहिले ब्याटिङको मौका पाएको मलेसियाले नेपाली बलरहरूको धारिलो प्रदर्शनका कारण ४३.१ ओभरमा जम्मा ९० रनमै अलआउट भयो । मलेसियाका मुहम्मद फातुल मुइनले ३८ रनको…