काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले आइतबार सार्वजनिक गरेको नयाँ पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) वरियतामा नेपालले आफ्नो अघिल्लो स्थान यथावत राख्दै १७ औं स्थानमा कायम रहन सफल भएको छ। विश्व वरियताको शीर्ष स्थानमा भारत यथास्थानमै रहँदा, दोस्रोदेखि दशौं स्थानसम्म केही परिवर्तन देखिएको छ। न्युजिल्यान्ड, अष्ट्रेलिया, पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका, अफगानिस्तान, बंगलादेश र वेस्ट इन्डिजले…