३ आश्विन २०८३, शनिबार । September 19, 2026

साफ यू-२० महिला च्याम्पियनसिप: दोस्रो पटक श्रीलंकासँग भिड्दै नेपाल

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपालले आज आफ्नो चौथो खेल श्रीलंकासँग खेल्दैछ। डबल राउन्ड रोबिन प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगितामा नेपाल र श्रीलंकाबीच यो दोस्रो तथा लगातार दोस्रो खेल हुनेछ। मंगलबार सम्पन्न अघिल्लो खेलमा नेपालले श्रीलंकालाई एकतर्फी प्रदर्शन गर्दै ७–० को सानदार जित निकालेको थियो। आजको खेल बंगलादेशको बसुन्धरा स्पोर्ट्स मैदानमा…