२१ मंसिर २०८२, शनिबार । December 6, 2025

सिंगापुरलाई हराउँदै नेपाल बन्यो एसीसी इस्ट जोन कपमा च्याम्पियन

काठमाडौं । नेपालले एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो पटक उपाधि उचालेको छ। शनिबार मलेसियाको यूकेएम वाईएसडी ओभलमा भएको रोमाञ्चक फाइनल खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि रक्षा गर्न सफल भएको हो। सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमै ८ विकेट गुमाउँदै पूरा गर्‍यो। यद्यपि, लक्ष्य सानो भए पनि खेलको…