७ चैत्र २०८२, शनिबार । March 21, 2026

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर २ बाट चार जनाको नाम सिफारिस गरेको छ। नेकपा काठमाडौं जिल्ला कार्यदलले शुक्रबार उम्मेदवारहरूको नाम सिफारिस गरेको हो। सिफारिस सूचीमा पार्टीका सहसंयोजक माधवकुमार नेपाल, देव चौलागाईं, मधु केसी र नितेश पौडेल रहेका छन्। जिल्ला कार्यदलले क्षेत्रीय अवस्था र पार्टीको सांगठनिक मूल्यांकनका आधारमा उम्मेदवारहरूको…